• ८ असार २०८३, सोमबार
  • ११:४५ बेलुका

मंगोलियन हार्टका राजु लामा तिम्रो साथ बिना

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०९:१२

काठमाडौं, मंगोलियन हार्टका राजु लामा र गायिका निर्मला घिसिङको स्वरमा तिम्रो साथ बिना म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रवार आयोजकले राजधानीको किङरिङ लन्च एण्ड बारमा उक्त भिडियो सार्वजनिक गरेका हुन्।

हाइलाइट्स नेपालको युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा निमा दोङको संगीत रहेको छ भने शब्द कुमार स्याङ्बाको रहेको छ।भिडियोलाई चक्र महर्जन र बिक्रम मोक्तानले छायांकन, बिक्रम मोक्तानले ड्रोन, अजय स्याङ्तानले सम्पादन र निर्देशन गरेका हुन। भिडियोमा आस्मान तामाङ वाइबा र अमिता दोङको अभिनय रहेको छ।

Kamana Sewa

प्रतिकृया