• ८ असार २०८३, सोमबार
  • ७:३५ बेलुका

रुसी राष्ट्रपति पुटिनले राजीनामा दिन सक्ने

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०५:२४

काठमाडौं, रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले राजीनामा दिन सक्ने खबर बाहिरिएको छ । रुसका राष्ट्रपति पुटीनले २०२१ को जनवरीमा राजीनामा दिन सक्नेछन् । तर यसउ कुराको आधिकारीक पुष्टि भईसकेको छैन । उनलाई पार्किसन्सको समस्या रहेको बताइएको छ । यसका कारण नै उनले राजीनामा दिने बताइएको छ ।

यो रोगका कारण उनको कामकारवाहीमा असर परेको बताइएको छ । द डेली मेलका अनुसार ३७ वर्षीय प्रेमीका अलीना काबेवा र उनकी दुई छोरीहरु पार्किसन्सका कारण उनलाई पद छोड्न सल्लाह दिइरहेका छन् । यसको जाकारी मस्कोका राजनीतिक वैज्ञानिक वलेरी सोलोवीले दिएको बताइएको छ ।

Kamana Sewa

एजेन्सीको सहयोगमा

Classic Tech Desktop

प्रतिकृया