• ६ असार २०८३, शनिबार
  • ९:२५ बेलुका

भारतमा कपडा गोदाममा आगलागी ८ जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ कार्तिक १९ गते, बुधबार ०५:३९

कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ५ जना अझै छतले पुरिएको हुनसक्ने आशंका गरिएको छ।

उक्त स्थानमा अहिले आगो निभाउनका लागि दमकल पुगिसेकेको र राहत र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Kamana Sewa

अग्नि नियन्त्रण ब्युरोका एक अधिकारीले गोदामको छेउमा रहेको बायलरमा विस्फोट हुँदा आगो लागेको जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया