कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर
प्रकाशित मिति
२०७७ कार्तिक १६ गते, आईतवार ०९:४४
काठमाडौं, कर्णाली प्रदेशमा आधा महिनाभन्दा लामो राजनीतिक उतारचढावपछि मन्त्रिपरिषद् हेरफेर हुने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज केही मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्।
यसअघि गत असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका थिए। तर त्यसको प्रतित्युरमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई नै पदबाट हटाएका थिए। नेता यामलाल कंडेलको नेतृत्वमा शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा नेकपाको केन्द्रीय नेतृत्वसमेत विभाजित भएको छ।
यही अवस्थामा मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद्मा केही मन्त्री हेरफेर गर्न लागेका हुन्। थपिने मन्त्रीहरुमा पूर्व एमाले तर्फको माधव नेपाल पक्षीय नेताहरु पर्ने भएका छन्।
Related
Recent News
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया