• २९ भदौ २०८३, सोमबार
  • ४ः३७ बेलुका

देशभर ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०४:२६

काठमाडौं, पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।

National Life

प्रतिकृया