फास्ट ट्र्याकको सुरुङ निर्माण कार्य सुरु
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार १२:०५
काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई–मधेश द्रुतमार्गको सुरुङ निर्माण कार्य प्रारम्भ गरेको छ । सेनाले द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वन गरिएको बोलपत्रको पूर्व योग्यता खोलेको जनाएको छ ।
सेनाले सुरुङमार्गलाई दुई वटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको छ । प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग राखिएको छ ।द्रुतमार्गमा पर्ने सुरुङमार्ग निर्माणका लागि दुई वटा प्याकेजमा ४३ वटा कम्पनीले प्रस्ताव बुझाएका छन् ।

छोक्रेडाँडादेखि धेद्रेखोला सुरुङमार्गका लागि २१ र धेद्रेखोलादेखि लेनडाँडा सुरुङमार्गका लागि २२ कम्पनीले बोलपत्र दाखिला गरेको सेनाले जनाएको छ ।बोलपत्र दाखिला भएका योग्य कम्पनीलाई सूचीकृत गर्ने सेनाले जनाएको छ ।

Related
Recent News
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
Crime
Politics

प्रतिकृया