महिला क्रिकेटर उत्साहित
प्रकाशित मिति
२०७७ आश्विन ८ गते, बिहीबार ०४:२६
lqms]6df ljhokl5 g]kfnL dlxnf lqms]6 l6dsf v]nf8L
kf]v/f, !^ dªl;/ M t]x|f}F blIf0f PlzofnL v]ns'b -;fu_ k|ltof]lutf cGtu{t dlxnf lqms]6sf] kf]v/fdf ;f]daf/ ;DkGg pb3f6g v]ndf ljhoL ag]kl5 g]kfnL lqms]6 l6dsf v]nf8L . t:jL/M jf;'b]j kf}8]n÷/f;;
काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएsf 5g\ । पुरुष क्रिकेटरलाई भने यसअघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको झन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भPsf] xf] । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।






प्रतिकृया