• १० असोज २०८३, शनिबार
  • १०ः०३ बिहान

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

प्रकाशित मिति

२०७७ आश्विन ८ गते, बिहीबार ०४:३७

काठमाडौ  वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

National Life

आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।
यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए भने १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।

प्रतिकृया