• ७ असोज २०८३, बुधबार
  • १ः०० दिउँसो

काठमाडौं उपत्यकामा ६३७ संक्रमित थपिए

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार ०४:५४

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा देशभरमा भने ११७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

National Life

प्रतिकृया