• ८ असोज २०८३, बिहीबार
  • ८ः५६ राती

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्दा चालक र सहचालक बेपत्ता

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार १२:०९

 

National Life

धादिङ, भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया