संविधान दिवसमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
प्रकाशित मिति
२०७७ आश्विन २ गते, शुक्रबार ०९:२१
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुहुने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।
रासस

Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया