• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

कोरोना संक्रमणबाट पाटन अस्पतालमा भक्तपुरकी ४० वर्षीय महिलाको मृत्यु

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०३:१३

काठमाण्डौ,कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब २ बजे भक्तपुरकी महिलाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

National Life

भक्तपुर थिमीकी ४० वर्षकी महिलामा अस्पताल भर्ना हुनु अघि नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । बुधबार साँझ अस्पताल भर्ना भएकी महिला मिर्गौला रोगबाट पीडित थिइन् ।

प्रतिकृया