• ७ असोज २०८३, बुधबार
  • १२ः३७ दिउँसो

नेपालमा आज १ हजार ६९ कोरोना संक्रमित थपिए, ७६८ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ भाद्र १६ गते, मंगलवार ०४:२९

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ ।

National Life

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आजसम्म २२ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । आज ७६८जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिकृया