• ७ असोज २०८३, बुधबार
  • ३ः५५ दिउँसो

आयुषा गौतमको ताराहाजी लै छोरी सार्वजनिक

प्रकाशित मिति

२०७७ भाद्र १४ गते, आईतवार ०५:३७

काठमाडौं, जब चाड नजिकिन्स तब त्यसैसंग सम्बन्धित गीतहरु प िबजारमा आउन थाल्छन । नेपालीहरुको महान पर्व दसै आउनै लाग्दा दसैंसँगै बजारमा दसैंका गीतहरू सार्वजनिक हुने गर्छ। लोक गायक पशुपति शर्मा, शान्तिश्री परियार र बालगायक आयुषा गौतमको स्वरमा रहको ताराहाजी लै छोरी बोलको गीत सार्वजनिक भएको छ।

National Life

राजेश घिमिरेको सिनेमाटोग्राफी, दुर्गा पौडेलले शब्द तथा संगीत, उनकै निर्देशन र कन्सेप्टमा यो म्युजिक भिडिओ तयार भएको हो।

भिडिओमा पशुपति शर्मा, आयुषा गौतम र रञ्जिता गुरूङको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ। गीत बुधबार युट्युब च्यानल ुगुड लक नेपालु मार्फत सार्वजनिक भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया