• ९ असोज २०८३, शुक्रबार
  • ३ः५४ राती

प्रताप दासको कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक

प्रकाशित मिति

२०७७ भाद्र ११ गते, बिहीबार ०६:०६

काठमाडौ, कोरेको छु तिम्रो तस्वीर’ बोलको गीतको म्युजिक भिडियो ‘सार्वजनिक भएको छ । गायक प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा निरा खातीको शब्द र डिबि लामाको संगीत छ ।

National Life

यस गीतमा अभिनेत्री प्रियंका कार्की र गौतम खातीको अभिनय रशको छ ।
उनीहरु कोरेको छु तिम्रो तस्वीर’ मा नवरुपमा प्रस्तुत भएका छन् ।

भिडियोमा सुब्रतराज आचार्यको निर्देशन, उत्सव दाहालको छाँयाकन, बिष्णु खड्काको सम्पादन रहके छ भने कोरियोग्राफी सुगम भुजेलले गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया