• ९ असोज २०८३, शुक्रबार
  • १२ः२५ राती

सिन्धुपाल्चोक पहिरो अपडेटः पाँचको शव फेला, ३३ बेपत्ता

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार ०२:१५

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा गएको पहिरोमा हालसम्म पाँच जनाको शव फेला परेको छ। शुक्रबार आज बिहान साढे ६ बजे गएको पहिरोमा परी ३३ जना वेपत्ता भएका छन्। मृतकहरुको पहिचान हुन सकेको छैन्।

National Life

घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि सदरमुकाम जिल्ला अस्पताल चौतारा र काठमाडौंको सिभिल अस्पताललगायत ठाउँमा उपचार भइएरहेको छ। घटनास्थलमा नेपाली सेनाले बेपत्ताहरुको खोजी गरिरहेको छ। सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली पनि घटनास्थल पुगेर उद्धार कार्यमा जुटिरहेका छन्।

बेपत्ता हुनेहरुको सूची
१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ ( गर्भवती
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९ टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४ प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७. सुवास तामाङ
३८. टीकामाई दोङ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया