• ८ असोज २०८३, बिहीबार
  • ६ः३७ बिहान

लोक गायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार ०९:१९

 

National Life

न्युर्योक । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छ । यो समाचार आजको समाचार पत्रले लेखेको छ ।

प्रतिकृया