• ७ असोज २०८३, बुधबार
  • ४ः१३ बिहान

५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका यस्ता छन् तीन जिल्ला

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०६:१०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा कोरोना भाइरसबाट संक्रमण भएका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

National Life

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । मुलुकभर हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

बिहाबार १४७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रतिकृया