• ३ असोज २०८३, शनिबार
  • ६ः५२ बेलुका

विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे छलफल

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०५:५०

 

National Life

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ ।

प्रतिकृया