• ३ असोज २०८३, शनिबार
  • ८ः४० राती

लकडाउन हटे पनि काठमाडौं प्रवेशमा भने अझै पनि पास अनिवार्य

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०५:२३

काठमाडौं । सरकारले मंगलबार रातिदेखि पूर्ण रूपमा लकडाउन खुला भएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने अझै पनि पास अनिवार्य चाहिने भएको छ ।

National Life

लकडाउन खुला भएपनि बाहिरी जिल्लाबाट आउने सवारी साधनमा रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।

लकडाउन सकिएको भए पनि काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था यथावत् रहेको गृह मन्त्रालयले जनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

भदौ १ गतेबाट भने अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने छ ।

प्रतिकृया