चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा सेढाई पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०८:५४

चितवन। चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा राम सेढाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा राप्ती नगरपालिकाको सेढाई टोलमा बस्ने सेढाई पक्राउ परेका हुन् ।

जिल्लाको विभिन्न स्थानमा चन्दा असुल गर्ने तथा खैरहनीस्थित मर्कनटायलमा बम बिष्फोट गराई क्षति बनाउने जस्ता कार्यमा संलग्न रही फरार रहेका सेढाईलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले घरबाट भाग्ने क्रममा पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया