• २३ भदौ २०८३, मंगलबार
  • १ः२० राती

नदीमा शिशुको बेवारिसे शव फेला

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०५:३४

कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित दोँदा नदीमा एक शिशुको बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार पुल मुनि आधा भाग बालुवाले पुरिएको अवस्थामा बालिकाको शव फेला परेको हो ।

National Life

शनिबार फेला परेको शिशु कसको हो भन्ने थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि महाकाली उपप्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ ।

प्रतिकृया