बालबालिकालाई आज र भोली भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइने
प्रकाशित मिति
२०७७ असार २२ गते, सोमबार ०९:४३

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आज र भोलीबालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १ बर्षदेखि ५ बर्षमूनीका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको जनाएको छ ।
त्यसैगरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई आजै बालभिटा पनि खुवाइने भएको छ । भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषणबाट हुनबाट बचाउनुका साथै पोषणस्थिती सुधार गर्ने चिकित्सकहरुले जानकारी दिएका छन् ।

खोप कार्यक्रम सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिनुभयो । गत बैशाख ६ र ७ गते सञ्चालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण सरेर आज र भोली खुवाउन लागिएको हो ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया