• २४ भदौ २०८३, बुधबार
  • ३ः०७ राती

विभिन्न स्थानबाट चोरी तथा हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार १०:०५

 

National Life

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी तथा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चोरी भएको तथा हराएको भन्दै दिएको निवेदनका आधारमा प्रहरीले ती मोटरसाइकल विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया