• १९ भदौ २०८३, शुक्रबार
  • १ः०६ दिउँसो

सुन र चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार १२:५५

सुनचाँदीको मूल्य

काठमाण्डौ, आज सुन र चाँदीको मूल्य घटेको छ । तोलामा ५ सय रुपैयाँ घटेर आज सुनको मूल्य तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

Kamana Sewa

प्रतिकृया