• २४ भदौ २०८३, बुधबार
  • १०ः४५ राती

नब्बे लाख बराबरको बोधिचित्त चोरी

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०१:३१

काभ्रे, काभ्रेको रोशी गाउँपालिका–५ मा हतियारसहित आएको समूहले ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको छ । अत्याधुनिक हतियार बोकेर आएको लुटेरा समूहले स्थानिय वीरबहादुर तामाङको बारीमा रहेको रुखको बोधिचित्त लुटेर लगेका हुन् ।

National Life

विहिबार मध्येरातमा ३० जनाको समूहमा आएका लुटेराले बोद्यिचित्त कुरेर बसेका पाँच जनालाई समेत कुटपिट गरी घाइते बनाएर भागेको प्रहरीले बताएको छ । उनीहरुले बारीमा लगाएको सिसि क्यामेरासमेत लुटेर लगेका छन् । लुटेराहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया