भक्तपुर तरुण दलका अध्यक्ष थापा ‘कोभिड–१९ हीरो अवाड’ बाट सम्मानित
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार १०:२६

भक्तपुर । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष डुकडुकि राजु थापालाई अमेरिकामा रहेको एउटा संस्थाले कोरोना भाइरसको संक्रमणका बेला राम्रो काम गरेको भन्दै प्रशंसा पत्रबाट सम्मानित भएका छन् ।
थापालाई कोरोनाका बेला सामाजिक कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै ‘कोभिड–१९ हीरो अवार्ड’ प्रदान गरिएको छ ।

तरुण दलका अध्यक्ष थापाले भक्तपुर जिल्लामा कोरोनाको संक्रमणका बेला राहत वितरण, जनचेतना फैलाउने कार्य, उद्धार, रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएका छन् ।
यसअघि पनि अध्यक्ष थापाले जिल्लामा विभिन्न सामाजिक कार्यहरूमा सक्रियताका साथ काम गर्दै आएका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया