• २१ भदौ २०८३, आइतबार
  • १२ः०८ दिउँसो

गण्डकी प्रदेशमा थप दुई जना पुरूषमा कोरोना संक्रमण,  संक्रमितको संख्या १९९ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार १०:००

 

National Life

काठमाडौं । गण्डकी प्रदेशमा थप दुई जना पुरूषमा संक्रमण भएको पुष्टि । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको बिज्ञप्ति अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का दुई जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

Classic Tech Desktop

जिल्लाको देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही नगरपालिकाको क्वारेन्टाइनमा बसेका वर्ष २३ र ३२ का दुई पुरूषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताएका छन् ।

प्रतिकृया