• ७ असोज २०८३, बुधबार
  • २ः२९ राती

आइतबारदेखि मालपोत कार्यलय खोल्न विभागको निर्देशन

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०३:३४

काठमाडौँ, लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु आइतबार देखि खुल्ने भएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको हो।

National Life

सेवाग्रमहीको आग्रह भइरहेको भन्दै आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न विभागले निर्देशन दिएको हो । साढे २ महिनादेखि मालपोत कार्यलयहरुको समपुर्ण सेवा लकडाउनका कारण ठप्प रहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया