‘लव यु हमेसा’ चलचित्र युट्युवको ट्रेन्डिङमा (भिडियोसहित)
प्रकाशित मिति
२०७७ जेष्ठ २१ गते, बुधबार ०९:३५
काठमाडौं । नेपाली चलचित्र ‘लव यु हमेसा’ युट्युवको ट्रेन्डिङमा आएको छ । मंसिर १३ मा प्रर्दशनमा आएको चलचित्र ‘लव यु हमेसा’ युट्युवको २३ नम्बर ट्रेन्डिङमा रहेको छ ।
त्रिकोणत्मक प्रेम कथामा आधारित चलचित्र भारतको कालेबुङ, सिलगुडी, काठमाडौं र फिलिपिन्सको सिनमा खिचिएको छ । समाजिक विषयमा आधारित यो चलचित्रलाई युट्वमा धेरैले मन पराएका छन् । चलचित्र भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको हो ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे), सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मो, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिच इन्टरटेन्मेन्टले बितरण गरेको थियो ।
Related
Recent News
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया