• ७ असोज २०८३, बुधबार
  • १२ः५२ राती

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमित ६७५ पुगे

प्रकाशित मिति

२०७७ जेष्ठ १२ गते, सोमबार ११:२६

काठमाडौं, थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

National Life

प्रतिकृया