• २८ भदौ २०८३, आइतबार
  • ४ः२४ बेलुका

१ हजारको कोरोना बिमा गरेपछि १ लाख पाइने, एक महिनामा ५८ हजारले गरे

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०९:४७

काठमाडौं। नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।

National Life

गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । राजधानी दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया