• २० भदौ २०८३, शनिबार
  • ३ः४८ दिउँसो

नेपालगञ्जमा लगातार तीन दिन कफ्र्यु

प्रकाशित मिति

२०७७ बैशाख २२ गते, सोमबार ०८:५१

बाँके, बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि मंगलबारदेखि तीनदिन कफ्र्यु लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन दिन कफ्र्यु लगाउने निणर्य गरेको हो ।

National Life

भोली विहान ११ बजेदेखि तीन दिन घर बाहिर ननिस्कन समेत संघिय सरकारले सबैमा आग्रह गरेको छ । कफ्र्युको समयमा औषधी पसल भने खुला हुनेछन् । नेपालगञ्जमा आईतबार १५ जना कोरोना संक्रमित भेटिएपछि उक्त निणर्य लागु हुने भएको हो ।

प्रतिकृया