• २१ भदौ २०८३, आइतबार
  • १ः३४ दिउँसो

वजेट अधिवेशन वैशाख २६ गतेका लागि सिफारिस

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०१:१४

काठमाडौं, संसदको आगामी वजेट अधिवेशन वैशाख २६ गतेबाट बोलाउन सिफारिस गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिस गरेको र सो सम्बन्धी जानकारी संसद सचिवालयलाई गराइएको सचिवालय स्रोतले जनाएको छ ।

National Life

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशनको अव्हान गर्ने कानुनु व्यबस्था छ । मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।

प्रतिकृया