वीर अस्पताल कोरोना परीक्षणका लागि तयार
प्रकाशित मिति
२०७६ चैत्र २८ गते, शुक्रबार ०१:२४
काठमाडौं, शुक्रबारदेखि वीर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणका लागि तयार भएको छ। वीर अस्पतालका निर्देशक केदार सेन्चुरीका अनुसार कोरोना भाइरस को परीक्षण गर्न मिल्ने गरी अस्पतालको जेनेटिक प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
निर्देशक सेन्चुरीका अनुुसार अस्पतालको ल्याब कोरोना परीक्षण गर्न तयार रहेको छ । अस्पतालको उक्त ल्याबमा तत्काल दुई सिफ्टमा गरी दैनिक ६० नमुना परीक्षण गर्न सकिने उहाँले बताउनुभयाृ ।
हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशका १० स्थानबाट पीसीआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ। साथै आजबाट विराटनगर, पाटनलगायत विभिन्न स्थानमा पनि ठूलो क्षमताको पीसीआर जडान भई परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।
Related
Recent News
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया