कोरोनाको कहरः मृतकको संख्या ९५ हजार नाघ्यो, १६ लाख भन्दा बढी संक्रमित
प्रकाशित मिति
२०७६ चैत्र २८ गते, शुक्रबार ११:५९
एजेन्सी, विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार १६ लाख ३ हजार ४ सय ३७ कोरोना भाइरसबाट संक्रमित भएका छन् । ९५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ५६ हजार ४ सय ४० जना निको भई घर फर्किएको तथ्यांक छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् । नेपालमा कोरोना भाइरसको संक्रमित ९ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।
कुन देशमा कति संक्रमित ?
अमेरिका ४६८५६६
स्पेन १५३२२२
इटाली १४३६२६
जर्मनी ११८२३५
फ्रान्स ११७७४९
चीन ८१९०७
इरान ६६२२०
बेलायत ६५०७७
टर्की ४२२८२
बेल्जियम २४९८३
स्वीटजरल्यान्ड २४०५१
स्रोतः वोल्डोमिटर
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया