• ७ असोज २०८३, बुधबार
  • ११ः५२ बिहान

कालोबजारी आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०३:२४

काठमाडौं, शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्। मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो।

National Life

उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत हुन् ।

प्रतिकृया