• २२ भदौ २०८३, सोमबार
  • ९ः३६ बिहान

पटाका पड्काउने १४ जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०९:५६

धनुषा। लकडाउनमा पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरु जनकपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

National Life

प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका २, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिकामा बारा कलैया नगरपालिकाका रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया