• ७ असोज २०८३, बुधबार
  • १०ः३९ बिहान

नेपालमा सातौं कोरोना भाइरस संक्रमित भेटिए

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०२:१८

काठमाडौं, नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

National Life

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमति सबै विदेशबाट आएका पुष्टि भएको छ ।

प्रतिकृया