कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरे संगै सडकका कुकुर र बाँदर भोकै
प्रकाशित मिति
२०७६ चैत्र १७ गते, सोमबार ०९:४३
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरे संगै सडकका कुकुर र बाँदर भोकै भएका छन् । मानिसहरु घर बाहिर ननिस्किँदा काठमाडौंका सडकमा हिँड्ने कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया समस्यामा परेका छन् ।
यही चैत ११ गतेबाट लकडाउन सुरु भएपछि यस्ता कुकुर र बाँदर भोकै परेका छन् । परिणाममा स्वयम्भु र पशुपति क्षेत्रका बाँदर रिसाउन थालेका छन् । मान्छेको आवागमन हुँदा बाँदरहरुले खाने कुरा पाउँथे । लकडाउनको अवधिमा मान्छेको आवागमन नहुँदा भोकै परेका छन् ।

होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पनि पेट भर्न पाइरहेका थिए । तर लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चाहारिरहने, झगडा गर्ने गर्न थालेका छन् ।

Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया