• ७ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

फ्रान्सबाट नेपाल आएका नेपाली नागरिकमा कोरोना पोजिटिभ भएको पुष्टि

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ०१:२४

काठमाडौं, फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको थियो ।

National Life

मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि उक्त कुराको पुष्टि गरेका छन् ।

ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया