• २२ भदौ २०८३, सोमबार
  • ११ः४३ राती

सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार १०:५३

सुनचाँदीको मूल्य

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। हिजो आइतबार ७७ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज ५ सय बढेर ७७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

National Life

अघिल्लो साताभर पनि सुनको मूल्यमा उतारचढाव आएको थियो।

प्रतिकृया