मोदीद्वारा सार्क राष्ट्रका नेताहरुलाई कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउन प्रस्ताव
प्रकाशित मिति
२०७६ फाल्गुन ३० गते, शुक्रबार ०३:१०
काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गर्नुभएको छ । उहाँले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गर्नुभएको हो ।
शुक्रबार ट्वीटरमार्फत् मोदीले सार्क देशका नेताहरुलाई बलियो रणनीति बनाउने प्रस्ताव गर्दै उल्लेख गर्नुभयो, ‘हामीले विश्वलाई उदाहरण प्रस्तुत गर्दै स्वस्थ ग्रह बनाउन योगदान दिन सक्छौं ।’ उहाँले सार्क राष्ट्रका नेताहरुले भिडियो कन्फरेन्समार्फत् रणनीति बनाउनका लागि छलफल गर्न सकिने समेत बताउनुभयो ।
भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै जाँदा एक व्यक्तिको मृत्यु भएको खबर सार्वजनिक भएपछि मोदीले यस्तो धारणा राख्नुभयो ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया