• २७ भदौ २०८३, शनिबार
  • २ः३६ राती

नेकपामा अर्काे यौन काण्ड

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार १०:२३

काठमाडौँ । सभामुखको कुर्सीमा आसीन भएकै बेला जबजस्ती करणीको आरोप खेपेका नेकपा नेता कृष्णबहादुर महरा र बालिक खड्काको बंश दाबी मुद्धा देपिरहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका काण्डहरु सेलाउन नपाउदै नेकपाका अर्का सांसद पनि जबर्जस्त करणीको आरोपमा पक्राउ परेका छन् ।

National Life

जिल्ला प्रहरी कार्यालय कैलालीले सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावललाई बुधबार पक्रउ गरेको हो । देशान्तर साप्ताहिकबाट साभार गरिएको ।

प्रतिकृया