• २७ भदौ २०८३, शनिबार
  • २ः२४ राती

डलरको भाउ बढ्यो, अन्य देशका मुद्राको विनिमयदर कति छ ?

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ ।

National Life

शुक्रबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रतिकृया