• २७ भदौ २०८३, शनिबार
  • ३ः५५ दिउँसो

स्टार नायक अनमोल केसीविरुद्ध उजुरी

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०७:१४

काठमाडौं । पछिल्लो समयका यूवाहरुको स्टार नायक अनमोल केसीविरुद्ध उजुरी परेको छ । काठमाडौं प्रहरीमा केसीविरुद्ध ठगीको उजुरी परेको हो । नेपाली चलचित्र ‘धुपौरे’ खेल्न भन्दै उनले पारिश्रमिक लिएर पनि नखेलेपछि उनीविरुद्ध उजुरी परेको बुझिएको छ । ठगी अभियोगमा उजुरी परेको प्रहरीले जनाएको छ ।

National Life

नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका उनी पछिल्लो समय अत्याधिक रुचाइएका स्टार हुन् । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया