• २ असोज २०८३, शुक्रबार
  • १ः४० राती

चट्याङ लागेर आमा छोरी घाईते

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०५:५३

बाजुरा, चट्याङ लागेर एकै घरका आमा छोरी घाईते भएका छन् । शुक्रबार दिउँसोको झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरीले जनाएको छ ।

National Life

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा आमा छोरी र उनको घरमा भएका १५ वटा कुखुराका चल्लाहरु समेत मरेको प्रहरीले जनएको छ । चट्याङ लागेर घाइते भएकि आमाछोरी दुवैलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिकृया