• २१ भदौ २०८३, आइतबार
  • २ः०१ राती

जबरजस्ती करणी अभियोगमा मुखिया पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार १०:४१

धनुषा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

ती किशोरीगाउँमा विवाहहेरी घर फर्किने क्रममा मुखियाले रहरघारीमा लगेरजबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय तरापट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया