• २५ भदौ २०८३, बिहीबार
  • १०ः३१ राती

लक्ष्मण थारुले टोडे अनसन

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०७:००

कैलाली, थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन टोड्नु गर्नुभएको छ । फागुन १ गते देखि धनगढीमा आमरण अनसन बसेका संयोजक थारुले आज अनसन टोड्नु भएको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर थारुले अनसन टोडेका हुन् ।

National Life

रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका माघ गर्दै आन्दोलन थालिएको हो। आमरण अनसन टोडे पनि अन्य कार्यक्रम भने यथावथ रहने मोर्चाको भनाई छ ।

प्रतिकृया