• ६ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

बास्कोटा भन्छन् ‘नैतिकताका आधारमा राजीनामा दिएँ’

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०५:३२

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताउनु भएको छ ।

National Life

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि राजीनामा दिए लगत्तै बास्कोटाले ट्वीट गर्दै भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया